Nepali TV: उपराष्ट्रपतिको खर्च सरकारले नदिने उपराष्ट्रपतिको खर्च सरकारले नदिने ================================================================================ Matrika Poudel on 10/03/2010 05:59:00 बैठकले सबै श्रेणिविहीन कर्मचारीको सुविधा थप गर्ने निर्णय पनि गरेको छ । बरिष्ठ पत्रकार सम्मान अक्षय कोष स्थापना गर्ने निर्देशिका, द्वन्द्वपीडित पत्रकारीता कल्याणकोष निर्देशिका र सूचना प्रविधि नीति २०६६ बैठकले पारित गरेको छ ।यसैगरी सहिदको परीभाषाका लागि गठित कार्यदलको म्याद थप गर्ने पनि बैठकले निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।