Nepali TV: कोइराला सिकिस्त, नयाँ दिल्ली लगिने कोइराला सिकिस्त, नयाँ दिल्ली लगिने ================================================================================ Matrika Poudel on 10/03/2010 05:33:00 हाल युरोप भ्रमणमा रहनुभएकी कोइरालापुत्री एबं उपप्रधानमन्त्री सुजाता कोइराला स्वदेश फर्किएपछि दिल्ली लैजाने बताइएको छ । कोइरालाको स्वास्थ्य अबस्था छिनछिनमै कहिले सुधार त कहिले जटिल हुनेगरेको छ । तीन दिनयता कोइरालालाई उहाँकै निबासमा चौबिसै घण्टा अतिरिक्त अक्सिजन दिएर राखिएको छ ।स्वास्थ्य अबस्थाबाट चिन्तित काङ्ग्रेस नेता तथा कार्यकर्ता कोइराला निवास महाराजगन्जमा भेला हुने गरेका छन् ।