Nepali TV: उपराष्ट्रपति झाको बदलिदो अनुहार उपराष्ट्रपति झाको बदलिदो अनुहार ================================================================================ Matrika Poudel on 09/03/2010 07:49:00 तराइका जनताले सडक बाटो, बिजुली, अस्पताल र शिक्षण संस्थाहरु सबैको सुबिधा पाएर पनि पहाडका जनताले जस्ता आफूलाई शिक्षित बनाउन नसकेको बताउँदै उहाँले अब पहाड र हिमाललाई पनि समान अवसर दिनुपर्ने बेला आएको बताउनुभयो । जेठ १४ मा संविधान जारी नभए देश भयावह अवस्थामा पुग्ने बताउँदै उहाँले दलहरुलाई स्वार्थ त्यागेर जनताको पक्षमा एकढिक्का हुन आग्रह पनि गर्नुभयो । उहाँले आफू हिमाल, पहाड र तराइको समान अधिकारको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।