Nepali TV: कतारका एमालेले नयाँ नेता छाने कतारका एमालेले नयाँ नेता छाने ================================================================================ Matrika Poudel on 07/03/2010 04:43:00 मञ्चका कार्यवाहक अध्यक्ष छविलाल वि.क.को सभापतित्वमा आयोजित सो सम्मेलनमा तत्कालिन सचिव रामहरि गैरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कतारका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा व्यवसायीहरुले उल्लेखनीय सहभागिता जनाए ।मन्च नेकपा एमालेको भातृ संगठन हो । नेपाल लोकतान्त्रिक मन्च कतारको चौथो सम्मेलनले चयन गरेको ५१ सदस्यीय कार्यसमितिमा अध्यक्ष रामहरी गैरे, प्रथम उपाध्यक्ष विष्णुवहादुर विष्ट, द्वितीय उपाध्यक्ष हरी कुमार वस्नेत र महासचिव ज्ञानेन्द्र कुमार पन्दाक रहेका छन् भने ३ जना सचिवमा क्रमशः रामजी गिरी, धुव्रराज अधिकारी र दीपक सापकोटा रहेका छन् । यसैगरी कोषाध्यक्ष चुडामणी कार्की र सह-कोषाध्यक्ष चेतनारायण श्रेष्ठ चयन भएका छन् भने सदस्यहरूमा पे्रम वहादुर वि.क., संजय रोक्का, गोप वहादुर सुनवार, भेषराज पराजुली, वालकृष्ण भित्रीकोटी, यज्ञप्रसाद दाहाल, गणेश शुव्वा, वाले दर्राई, डम्वर वहादुर श्रीष, राज कुमार खत्री, धुव्र न्यौपाने, राजु पौडेल, रितवहादुर वेघा, सरोज पुडासैनी, विवेक ज्ञवाली, गणेश कुमार श्रेष्ठ, सुरेश वर्राईली, मुक्तवहादुर श्रेष्ठ, हंसराज ढकाल, मिन गौतम, ढुण्डीराज अधिकारी, सोमलाल खवास, कपिलमणी खतिवडा, लालवहादुर वेघा, लक्ष्मी प्रसाद अधिकारी, वालकृष्ण कट्टेल, प्रेम नेपाली, डम्वर श्रीस, लोकेन्द्र लिम्वु, छविलाल गैह्रे, सालिकराम शर्मा, जितेन भण्डारी, भिम तरामु मगर, दधीराम अधिकारी, गुरुदेव जि.सी, लक्ष्मी न्यौपाने, मानवहादुर कुवर, सुदिप र्राई, श्रीमती मीना गैहृे र राजकुमार श्रेष्ठ रहेका छन् ।