Nepali TV: सहमति भए एक महिनामै संविधान सहमति भए एक महिनामै संविधान ================================================================================ Matrika Poudel on 07/03/2010 04:34:00 अहिलेको सरकारबाट निर्धारित समयमा पर्ुण्ा र अग्रगामी संबिधान निर्माण र सेना समायोजन हुन नसक्ने बताउदै उहाँले त्यसका लागि माओबादीकै नेत्तृत्वमा सरकार गठन हुनु पर्ने पार्टीको धारणा रहेको दोहोराउनु भयो ।माओबादी क्यान्टोनमेन्टमा अनमिनले प्रमाणित गरेका सबै लडाकुहरु रहेको बताउदै उहाँले भन्नु भयो क्यान्टोनमेन्टमा पुरा लडाकु छैनन भन्ने प्रचार गलत हो ।