Nepali TV: राजिनामा दिन्न, डटेर सामना गर्छु राजिनामा दिन्न, डटेर सामना गर्छु ================================================================================ Matrika Poudel on 04/03/2010 10:56:00 भीम रावल पदमा टा"सिएर बस्ने मान्छे होइन भन्दै उहाले यस्तो अवस्था राजिनामा दिनुभन्दा डटेर सामना गर्ने बताउनुभयो । र्यक्रममा उहाले विशेष सुरक्षा कार्यक्रममा हस्ताक्षर नगरेर माओवादीले अपराधीलाई प्रोत्साहन र राज्यविहीनताको स्थिति निम्ताएको आरोप लगाउनुभयो । उहाले ९० प्रतिशत अपराधी नियन्त्रणमा आइसकेको दाबी गर्दै टुटफुट घटनालाई अतिरञ्जित नगर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । एक अर्को प्रश्नमा जमिमका हत्या योजना बनाउने बब्बु भनिने दीपक शाहीस"ग सर्म्पर्क भएका भनिएका चार डिएसपी सेवा निवृत्त भइसकेको तर तिनीहरुलाई कारबाही गरेर छाड्ने दाबी गर्नुभयो ।