Nepali TV: सेना समायोजनपछिमात्र संविधान जारी सेना समायोजनपछिमात्र संविधान जारी ================================================================================ Matrika Poudel on 20/01/2010 11:14:00 भेटमा सहभागि सभापति कोईलाका बिदेशमामिला सम्बन्धी सल्लाहकार डाक्टर सुरेश चालिसेले उपसहायकमन्त्री मुनले लडाकुका बारेमा जिज्ञासा राखेपछि नयाँ संविधान जारि गर्नु अघि लडाकुको ब्यवस्थापन र समायोजन गरीने कोइरालाले जवाफ दिनु भएको बताउनु भयो । सभापति कोईरालाले दुई मुलुक बीचको सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्न धारणा राख्नु भएको थियो ।