Nepali TV: प्रचण्डद्धारा टिष्टा र काँगडा दावी प्रचण्डद्धारा टिष्टा र काँगडा दावी ================================================================================ Matrika Poudel on 20/01/2010 10:52:00 यद्यपी उहाँ प्रधानमन्त्री भएको बेला भनें भारतीय प्रधानमत्रीसँगको वार्तामा सन् १९५० को सन्धी पुनराबलोकनको प्रस्तावमात्र गर्नुभएको थियो, जुन २०५२ सालमा तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएकै बेला प्रस्ताव गरिसकिएको थियो । सो प्रस्तावमा भारत सहमत भइसकेको छ । सो कार्यत्रmममा बरिष्ठ पत्रकार शत्तिm लम्साललाई अभिनन्दन गरिएको माक्र्सवादी साहित्य प्रतिष्ठानले जनाएको छ ।