Nepali TV: विद्या भण्डारीलाई तत्काल बर्खास्त गर विद्या भण्डारीलाई तत्काल बर्खास्त गर ================================================================================ Matrika Poudel on 20/01/2010 10:43:00 उहाँले विद्या भण्डारीको अभिव्यत्तिmबारे प्रधानमन्त्री र एमाले पार्टीले तत्काल आफ्नो स्पष्टिकरण दिनुपर्ने माग गर्नुभयो । उपाध्यक्ष वैद्यले शान्ति विरोधी भण्डारीलाई एक मिनेट पनि रक्षामन्त्रीको कुर्सीमा बस्ने अधिकार नरहेको बताउनुभयो । उहाँले रक्षामन्त्रीको अभिव्यत्तिmपछि अब माओवादी सेना समायोजन विशेष समितिमा बस्नुको औचित्य पनि समाप्त भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले तत्काल भण्डारीलाई बर्खास्त गर्नुपर्ने उहाँको माग थियो ।