Nepali TV: राष्ट्रपति फागुन २ गते भारत जाने राष्ट्रपति फागुन २ गते भारत जाने ================================================================================ Matrika Poudel on 16/01/2010 13:51:00 यसअघि भारतले नेपालका राष्ट्रपतिलाई भ्रमणको निम्तो दिएको भएपनि उहाँको अनुपस्थीतिमा कसलाई कार्यवाहक दिने भन्ने बिषयमा अन्यौल भएपछि भ्रमणको मिति तय गरिएको थिएन् । संबिधान संसोधनमार्फत उपराष्ट्रपतिलाई क्रियाशिल बनाइने भएपनि उहाँको भ्रमण तय गरिएको हो ।