Nepali TV: तामाङ बस्तीमा ल्होसारको मस्ती तामाङ बस्तीमा ल्होसारको मस्ती ================================================================================ Matrika Poudel on 16/01/2010 13:46:00 खुलामञ्चबाट निस्केको र्‍याली, रत्नपार्क, पुरोनो बसपार्क, शहिदगेट हुँदै टुडिखेलमा पुगेर अन्त्य भएको थियो । समारोहको संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ्गले उदघाटन गर्नुभयो । यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश दिदै सबैमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्नुभएको छ ।