Nepali TV: सुरुङ खनेर जेल तोडे कैदीले सुरुङ खनेर जेल तोडे कैदीले ================================================================================ Matrika Poudel on 16/01/2010 04:49:00 त्यस्तै गरी अन्यमा लागु औषधको सजाय भोगीरहेका सन्तोष कहार,जबरजस्ती करणीको मुद्धामा सजाय काटीरहेको सन्त कुमार पासी र हातहतियार खजानाको मुद्धामा सजाय पाएका केदार साहनी,स्कुल अन्सारी र बगेदु मुसलमान रहेको कपिलबस्तुबाट पत्रकार किरणमान बज्राचार्यले बताएका छन् । सबै जना मध्यरातमा फरार भए पनि जेल प्रशासनले भने बिहान मात्र जानकारी पाएको थियो ।