Nepali TV: राजधानी काठमाडौंबाट अन्यत्रै सार्न आर्किटेक्ट कमरेडको प्रस्ताव राजधानी काठमाडौंबाट अन्यत्रै सार्न आर्किटेक्ट कमरेडको प्रस्ताव ================================================================================ Matrika Poudel on 07/11/2009 07:30:00 माओवादी नेवा राज्य समितिको कार्यक्रममा सहभागी हुनुभएका भट्टर्राईले माओवादीको माओवादीले भनेको जातिय स्वायत्त राज्य जातिगत नभई राष्ट्रियतासँग जोडिएको दावी गर्नुभयो । उहाँले कुनै जातिको ऐतिहासिक बसोबासका आधारमा राखिने राज्यको नामले अरु जातिलाई अन्याय नगर्ने समेत उहाँले बताउनुभयो । तर माओवादीको धारणलाई अरुले विकृत बनाएको उहाँको दावी थियो । माओवादीद्धारा गठित राष्ट्रिय जनआन्दोलन नेपालका संयोजक समेत रहनुभएका भट्टर्राईले सहमतिका लागि लचिलो भएर हवाइ नाकाबन्दी, स्वायत्त गणराज्य घोषणा लगायतका कार्यक्रम फिर्ता लिएको भन्दै अरु कार्यक्रम यथावत रहेको बताउनुभयो ।