Nepali TV
	<description>Nepali TV</description>
Nepali TV
रामचन्द्र पौडेल वाधक वन्न नहुने प्रधानमन्त्रीको भनाइ
							<description>प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल वाधक वन्न नहुने वताउनुभएको छ । उहाले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिएर पौडेलले राष्ट्रिय सहमतिका लागि भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो । ललितपूरमा आज समावेशी मुद्दाहरु विषयको उद्घाटनपछि संचारकर्मीसंग कुरा गर्दै उहाले एमाले र माओवादीले सहमतिमा कांग्रेस पनि सहमत हुनुपर्ने वताउनुभयो । </description>
सन्त नेताको जेरी र डोसा खाने इच्छा
							<description>सन्त नेता मानिने कृष्णप्रसाद भट्टराइले राष्ट्रपति रामवरण यादव संगको भेटमा तात्तातो जेरी र डोसा खाने इच्छा व्यक्त गर्नुभएको छ । जीवनको यो खण्डमा पनि शारीरिक पीडालाइ पाखा लगाएर ख्याल ठट्टा गर्ने रसिक वानी उहाको अझै कायमै छ । पसकचाखानपानमा अरुची र पेट एवं छातीको संक्रमणले अस्पतालमा भर्ना हुनुभएका किसुनजीलाइ राष्ट्रपति यादवले तपाइका लागि के पठाउं भनेर प्रश्न गर्दा उहाले सो इच्छा जाहेर गर्नुभएको हो । </description>
माओवादीको अभियानलाइ सघाउन भट्टराइको आग्रह
							<description>एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर वावुराम भट्टराइले राष्ट्रिय सहमतिमा प्रधानमन्त्री चयनका लागि माओवादीको अभियानलाइ सघाउन प्रमुख दलहरुलाइ आगैह गर्नुभएको छ । तेस्रो हायात रिजेन्सी रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिताको काठमाण्डौमा शनिवार उद्घाटन गर्दै उपाध्यक्ष भट्टराइले राष्ट्रिय सहमति नभए माओवादी पुन संघर्षमा उत्रने चेतावनी दिनुभयो । </description>
नेता केपी ओलीको आशंका
							<description>नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आइतवारको संसद वैठकमा औपचारीक रुपमै प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनेमा आशंका व्यक्त गर्नुभएको छ । माओवादी र एमालेवीच असोज १ गते भएको तीनवुदे सहमति अनुसार उम्मेदवारी फिर्ता लिनेमा अध्यक्ष प्रचण्डले शाव्दिक जालझेल मात्रै गरेर सभामुखलाइ पत्र दिएको नेता ओलीले आरोप लगाउनुभयो ।</description>
अनुराधा कोइराला सीएनएन उत्कृष्ट दशमा
							<description>अमेरीकी टेलिभिजन च्यानल सीएनएनले प्रदान गर्ने सीएनएन हिरो पुरस्कार उत्कृष्ट दशमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला मनोनित हुनुभएको छ । उक्त टेलिभिजनले विहीवार राति र्सार्वजनिक गरेको नतिजामा उहाको नाम उत्कृष्ट दशमा पर्न सफल भएको हो । उत्कृष्ट दशपछि पनि सीएनएनले अनलाइन मतका आधारमा अन्त्यमा एक जनालाइ सीएनएन हिरोको रुपमा चयन गर्नेछ । </description>
मूल्यवृद्धि र कालाबजारी नियन्त्रण गर्न निर्देशन
							<description>प्रधानमन्त्री माधवकुमार नेपालले यस वर्षो राष्ट्रिय पर्व दशैं र तिहारको पूर्व सन्ध्यामा हुनसक्ने अस्वभाविक मूल्यवृद्धि, कृतिम अभाव र गुणस्तरहीन उपभोग्य बस्तुहरुको बिक्री वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीको पहलमा आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सम्पन्न महंगी नियन्त्रण र आपर्ूर्ति व्यबस्था सम्बन्धि बैठकमा उहा“ले उक्त निर्देशन दिनुभएको हो ।</description>
हिमालपारी मिस मुस्ताङ र महोत्सव
							<description>हिमालपारीको जिल्ला मुस्ताङमा सुरु भएको थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङको आयोजनामा थाक खेलकुद तथा साँस्कृतिक मेलामा बिभिन्न खेलकुदका कार्यक्रम सुरु भएको छ । जोमसोमको जनहित उच्च माविसमा सुरु भएको खेलकुदको संविधानसभाका सभाषद चन्द्रबहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले मुस्ताङमा प्रत्येक बर्षआयोजना गरिने खेलकुदबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म पुग्ने खेलाडी उत्पादन गर्नुपने बताउनुभयो असोज दशगतेसम्म सञ्चालन हुने खेलकुद मेलामा मुस्ताङका थकालीहरूको पुख्र्यौली खेलका रुपमा लिइएको तारो हान्ने खेल प्रमुख आकर्ष रहेको आयोजकले बताएको छ । </description>
माओवादी नेतृत्व अहिले असम्भवः प्रम नेपाल
							<description>प्रधानमन्त्रि माधवकुमार नेपालले एकिकृत नेकपा माओबादीले हतियारमोह नछाडे सम्म उसको नेतृत्वमा सरकार नबन्ने स्पष्ट पार्नुभएको छ ।  नेकपा एमाले पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्वर १ का प्रथम निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकिकृत नेकपा माओबादी नागरीक पार्टिमा रुपान्तरण भए सरकारको नेतृत्व गर्न सहयोग गर्ने बताउनु भयो । </description>
पवित्रस्थलमा लिम्बुवान सेना सार्जनिक
कांग्रेसले सहमति गरे निकास निक्लने प्रचण्डको भनाई
							<description>एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस जति चाँडो सहमति आयो, त्यतिनै चाँडो देशले निकास पाउने दावी गर्नुभएको छ । कांग्रेसका नवनिर्वाचित सभापति सुशील कोइरालालाई भेट्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुग्नुभएका अध्यक्ष प्रचण्डले चाँडै कोइरालासँग गम्भिर छलफल हुने जानकारी दिनुभयो । </description>