Nepali TV: न्याय क्षेत्रमा अन्याय नहोस् न्याय क्षेत्रमा अन्याय नहोस् ================================================================================ Admin on 09/01/2010 10:33:00 सेवाग्राहीलाई दुख कष्ट नहोस त्यसका लागि न्यायाधीश स्वयं सजग हुनु पर्ने बताइएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु तथा पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरुको सम्मेलन समापन कार्यक्रममा सो कुरा बताइएको छ । न्यायपालिकाको दोस्रो पन्चवषर्ीय योजनालाई पर्ुण्ा रुपमा लागु गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिने प्रस्ताव सम्मेलनबाट पारित भएको छ । सम्मेलनले १७ बंदे प्रस्ताव पारित गरेको छ । सम्मेलनमा कम खर्चिलो, जनताको सहज पंहुच युक्त, जनआस्थामा आधारित न्यायपालिकाको स्थापनामा जोड दिइएको छ ।