Nepali TV: माओवादी सेनाको समायोजन तथा पुनर्स्थापना एक महिनाभित्र हुने माओवादी सेनाको समायोजन तथा पुनर्स्थापना एक महिनाभित्र हुने ================================================================================ Admin on 08/01/2010 10:20:00 सिंहदरवारमा बिहीबार बसेको माओवादी जनसेनाको समायोजन तथा पुनस्थापना समितिको बैठकले प्रधानमन्त्री माधवकुमार नेपालले प्रस्ताव गर्नु भएको पुनस्थापना प्रक्रियाको प्रतिवेदनमा सैद्धान्तिक सहमति भएको छ । बैठकमा तोकिएको १ सय १२ दिनभन्दा अगावै समायोजन प्रक्रिया सम्पन्न गर्न गरि काम सुरु गर्न सैद्धान्तिक निर्ण्र्ााभएको छ । प्रधानमन्त्रीले पेस गर्नुभएको प्रतिबेदनमा अन्य दलका सदस्यहरुले पनि सहमति जनाएका छन् ।