Nepali TV: मगरात गणराज्यको घोषणा मगरात गणराज्यको घोषणा ================================================================================ Admin on 17/12/2009 09:37:00 तानसेनको ऐतिहासिक मुल ढोकामा राखिएको मगरात स्वायत्त गणराज्य घोषणाको वोर्डको समेत थापाले उदघाटन गर्नुभयो । गणराज्य घोषणा गर्दा माओवादीका कार्यर्ताहरुले पटाका पडकाउँदै रकेट लन्चर उडाएका थिए । मगरात गणराज्य अर्न्तर्गत पाल्पा, गुल्मी, अर्घर्ााँची, सल्यान, प्यूठान, रुकुम, रोल्पा, बाग्लुङ्ग र म्याग्दी जिल्ला रहेको छ । यसैगरी माओवादीले बिहीबार नै कास्कीको पोखरामा तमुवान गणराज्य घोषणा गरेको छ । माओवादी नेता देव गुरुङले तमुवान गणराज्य घोषणा गर्नुभयो ।