Nepali TV: संयन्त्र कि षडयन्त्र ================================================================================ Admin on 09/01/2010 10:36:00 नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले उच्चस्तरिय राजनीतिक संयन्त्र असंवैधानिक भएको दाबी गर्नुभएको छ । न्याय क्षेत्रमा अन्याय नहोस् ================================================================================ Admin on 09/01/2010 10:33:00 न्याय क्षेत्रका सेवाग्राहीलाई छिटो छरितो न्याय दिन तथा विना ढिलाई फैसला कार्यान्वयनका लागि न्यायाधीशहरुले प्रतिबद्धता व्यक्त गरेका छन । जथाभावी नबोल्न नेतालाई आग्रह ================================================================================ Admin on 09/01/2010 10:23:00 संविधान निर्माणलाई पर धकेल्ने अभ्रि्रायका वक्तव्य नदिन नागरिक समाजले आग्रह गरेका छन । संयन्त्रबाट समस्या समाधान हुने ================================================================================ Admin on 09/01/2010 10:20:00 एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माणबाट मुलुकको संकट समाधान हुने बताउनु भएको छ । राजनीतिक संयन्त्रबाट मुलुकको संकट समाधान हुने प्रचण्डको विश्वास ================================================================================ Admin on 08/01/2010 10:36:00 एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माणबाट मुलुकको संकट समाधान हुने बताउनु भएको छ । राजनीतिक संयन्त्रप्रति ओलीको आपत्ति संयन्त्र असंवैधानिक भएको दाबी ================================================================================ Admin on 08/01/2010 10:31:00 नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले उच्चस्तरिय राजनीतिक संयन्त्र असंवैधानिक भएको दाबी गर्नुभएको छ । माओवादीले जंगली प्रवृत्ति देखाएको प्रधानमन्त्रीको आरोप ================================================================================ Admin on 08/01/2010 10:26:00 प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले जंगली प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ । खाना पकाउने ग्यास भयो महगो ================================================================================ Admin on 08/01/2010 10:23:00 नेपाल आएल निगमले खाना पकाउने ग्यासको मूल्यमा प्रति सिलिण्डर एक सय २५ रुपैयाँ बृद्धि गरेको छ । माओवादी सेनाको समायोजन तथा पुनर्स्थापना एक महिनाभित्र हुने ================================================================================ Admin on 08/01/2010 10:20:00 जनसेनाको समायोजन तथा पुनर्स्थापना एक सय १२ दिन भित्र सम्पन्न गर्न सरकार र एकीकृत नेकपा माओवादी सहमत भएका छन् । प्रधानमन्त्री र पर्ूव प्रधानमन्त्री थापाबीच भेटवार्ता ================================================================================ Admin on 07/01/2010 10:37:00 प्रधानमन्त्री माधबकुमार नेपाल र पर्ुव प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टर्ीी अध्यक्ष र्सर्ुयहादुर थापाबीच बिहीबार भेटबार्ता भएको छ ।