Nepali TV: साम्प्रदायिक सद्भावको कामना ================================================================================ Admin on 26/12/2009 13:28:00 नेपालगन्जमा साम्प्रदायिक सद्भाव खलबलिने हिंसात्मक घटना भएको दिन पुस ११ गतेलाई हिसा अन्त्यको दिनका रुपमा मनाइएको छ । मुलुकको हितमा समाचार संप्रेषण गरौं ================================================================================ Admin on 26/12/2009 13:26:00 सुचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले राष्ट्रियता र स्वाधीनताको पक्षमा सञ्चार माध्यमहरु संवेदनशील नभएको बताउनुभएको छ । सहयोग माग्न प्रधानमन्त्रीलाई सुझाव ================================================================================ Admin on 26/12/2009 13:24:00 प्रधानमन्त्री माधबकुमार नेपाललाई शनिबार १७ दलका प्रतिनिधिले भेट गरी नेपालमा आर्थिक सहयोग भित्राउनको लागि विशेष पहल गर्न सुझाब दिएका छन् । केही माग्न हैन सम्बन्ध सुधार्न ================================================================================ Admin on 26/12/2009 13:17:00 प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार चीन भ्रमणमा जानुभएको छ । चीन सरकारको निम्तोमा पाँच दिने भ्रमणका लागि प्रधानमन्त्री नेपाल शनिबार चाइना एअरको विमानबाट ल्हासा हुँदै बेइजिङ जानु भएको हो । MERRY CHRISTMAS ================================================================================ Admin on 25/12/2009 20:03:00 MERRY CHRISTMAS & A HAPPY NEW YEAR पत्रकार टीका विष्टमाथि आफ्नो संलग्नता नरहेको माओवादीको दाबी ================================================================================ Admin on 25/12/2009 11:24:00 एकीकृत नेकपा माओवादीले रुकुमकी पत्रकार टिका बिष्टमाथि भएको आक्रमणमा आफ्नो पार्टर्ीीे संलग्न नभएको दाबी गरेको छ । निजी क्षेत्र कै कारण ठूला आयोजनाहरुमा ढिलाइ भइरहेको अर्थमन्त्रीको आरोप ================================================================================ Admin on 25/12/2009 11:18:00 अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालका निजी क्षेत्र कै कारण कतिपय ठूला विकास आयोजनाहरुमा अनावश्यक ढिलाइ भइरहेको आरोप लगाउनसभएको छ । नेपालमा पनि क्रिसमसको रमझम ================================================================================ Admin on 25/12/2009 11:16:00 प्रभु यशुको जन्मोत्सवको उपलक्ष्लयमा नेपाली इर्साईहरु शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस पर्व मनाएका छन् । जिसस क्राइस्टको जन्म भएको डिसेम्बर २५ तारिखका दिन प्रत्येक वर्षयो महोत्सव मनाइने गरिन्छ । माओबादीको अराजक क्रियाकलाप जारी रहेसम्म सहमतिको वातावरण बन्दैन प्रधानमन्त्री ================================================================================ Admin on 25/12/2009 11:13:00 प्रधानमन्त्री माधवकुमार नेपालले माओबादीका अराजक र कानुन विपरितका क्रियाकलाप जारि रहेसम्म मुलुकमा सहमतिको वातावरण बन्न नसक्ने बताउनु भएको छ । विमान खरिद प्रक्रिया अपारदर्शी ================================================================================ Admin on 24/12/2009 11:50:00 नेपाल वायुसेवा निगमले दर्ुइवटा विमान खरिदका लागि अघि बढाएको प्रक्रिया अपारदर्शी भएको अर्थ मन्त्रालयका सचिव रामेश्वर खनालले टिप्पणी गर्नुभएको छ ।