Nepali TV
सोलुखुम्बुमा सूदलाई अवरोध
							<content type="html">नेपालका लागि भारतीय राजदूत राकेश सुद बिहीबार चौंरीखर्क गाविसको फाक्दिनबाट स्याङबोचे जाने कार्यक्रम रहेको छ । सोलुखुम्बुको खुम्जुङमा भारतीय लगानिमा सञ्चालन हुन लागेको खानेपानी आयोजनाको शिलान्यास गर्न बुधबार सोलुखुम्बु आएका सूद सदरमुकाम सल्लेरीबाट हिजो नै यती एयरको प्लाटसबाट लुक्ला हुदै फाक्दिन पुगेका हुन् । राजदूत सुदले हिजो चौंरीखर्कको महेन्द्रज्योथि मावि चौंरीखर्क पुगि आँखा शिविरको उद्घाटन गरेका थिए । </content>
माओवादी नेताको अवस्था अझै अज्ञात
							<content type="html">एकसातादेखि बेपत्ता एकीकृत नेकपा माओवादी लमजुङका कार्यालय सचिब देवेन्द्र पौडेलको अवस्थामा हालसम्म पनि पत्ता लाग्न सकेको छैन ।लमजुङ जिता गाविस-८ सातधारा घर भएका माओवादी नेता पौडेल गएको विहिवार डुम्रे पुगेर फर्कन्छु भनी बेशीशहरबाट हिँडेको र त्यसपछि कसैको सम्पर्कमा नरहेको बताइएको छ । उहाँ अपहरणमा परेको आशङ्का गरिए पनि एकीन भने हुन सकेको छैन ।</content>
एसीसी यु नाइन्टिन महिला क्रिकेटमा नेपालको लगातार जीत
							<content type="html">सिंगापूरको आइए क्रिकेट मैदानमा मंगलवार भएको खेलमा नेपालले कुवेतलाइ ७ विकेटले पराजित गरेर आफ्नो अपराजित यात्रा कायम राख्दैएसीसी अण्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोसो जीतहात पारेको छ । ५० रनको सामान्य चुनौती पाएको नेपालले ८ ओभर ३ वलमा ३ विकेट गुमाएर सहजै विजय लक्ष्य भेट्टाएको हो । टस जिती पहिला व्याटीङ्ग गरेको कुवेतले निर्धारीत २५ ओभरमा ९ विकेट गुमाएर ४९ रन जोडेको थियो ।</content>
मुलुक सदा धर्म निरपेक्ष रहने प्रधानमन्त्रीको भनाइ
							<content type="html">प्रधानमन्त्री माधवकुमार नेपालले मुलुक सधै धर्म निरपेक्ष रहने वताउनुभएको छ । सुनसरीको वराहक्षेत्रस्थित सप्तकोशीमा संच्ालन भएको सुम्निमा जल यातायातको आज उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले उक्त कुरा वताउनुभएको हो । प्रधानमन्त्री नेपालले हामीले सवै धर्मसंग सम्मानको भाव राख्नुपर्ने वताउदै राज्यलाइ धर्मसंग जोड्न नहुने वताउनुभयो ।</content>
कांग्रेसले शर्त छाडे चाडो निकास निस्कने श्रेष्ठको दावी
							<content type="html">माओवादी उपाध्यक्ष नारायणकाजि श्रेष्ठले नया सरकार निर्माणका लागि कांग्रेसले राखेको शर्त हलो अड्काएर गोरु चुट्ने जस्तो कुरा मात्रै भएको आरोप लगाउनुभएको छ । मंगलवार विहान भरतपूरको ग्लोवल होटलमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाले कांग्रेसको शर्त पुरानै अडानको पुनरावुत्ति भएको वताउनुभयो । उहाले कांग्रेसका प्रधानमन्त्रीका प्रत्यासी रामचन्द्र पौडेलले उम्मेदवारी कायम राखे त्यो गैर जिम्मेवारीपूर्ण कदम हुने र त्यसले मुलुकमा सकट उत्पन्न गराउने आरोप लयाउनुभयो । निर्वाचनको जारी प्रकृयावाट प्रधानमन्त्री चयन नहुने वताउनुभएका माओवादी उपाध्यक्ष श्रेष्ठले देशमा सरकार विहीनताको अवस्था कायम नराख्न र प्रतिक्रान्तिको दिशा तर्फ देशलाइ लैजानवाट रोक्न कांग्रेसले नचाहने आरोप पनि लगाउनुभयो । </content>
अफगानिस्तान विष्फोटनमा मारिने गोर्खा सैनिक पोखराका सुरज गुरुङ भएको पुष्टि
							<content type="html"> अफगानिस्तानको हेलमण्ड प्रान्तमा गस्तीमा गएको बेला भएको विष्फोटमा परी मारिएका नेपालीको पहिचान बेलायती सेनाले र्सार्वजनिक गरेको छ । दी रोयल गोर्खाज राइफल्सका राइफलम्यान सुरज गुरुङले शाहदात प्राप्त गरेको बिबिसीले जनाएको छ । पोखरा घर भएका २२ वषिर्य सुरजले  केही महिनाअघिमात्र प्रमिला गुरुङसँग दाम्पत्य जीवन शुरु गरेका थिए ।  बेलायती सेनाका मेजर डेभिड जोन्सले सुरजको मृत्यु भएको जानकारी दिएका छन् भनें काठमाडौंस्थित बेलायती दूतावासले गोर्खालीहरुको बहादूरीको उच्च प्रशंसा गरेको छ । </content>
संविधानको सांचो माओवादीको हातमा - प्रधानमन्त्री
							<content type="html">प्रधानमन्त्री माधवकुमार नेपाललेदशै अगाडी नया प्रधानमन्त्री चयन हुन नसक्ने वताउनुभएको छ । पहिला जे भयो भोलिको निर्वाचनमा पनि त्यहि हुने मंगलवार प्रेस चौतारी मोरङ्गले विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री नेपालले वताउनुभयो । उहाले प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेललाए अहिलेकै स्थितिमा उम्मेदवारी फिर्ता लिन एमालेले नभनेको भन्दै उहाले सहमति भएपछि मात्रै उम्मेदवारी फिर्ता लिन सकिने वताउनुभयो । शान्ति प्रकृया र संविधानको ताल्चाको सांचो माओवादी र सरकारको सांचो कांग्रेससंग रहेको वताउदै उहाले सांचो जसको हातमा छ उसैले ताल्चा खोल्नुपर्ने प्रधानमन्त्रीको धारणा थियो ।</content>
विश्व शिक्षक दिवस आज मनाइदै
							<content type="html">सुधार शिक्षकहरुवाट भन्ने नाराका साथ मंगलवार विश्व शिक्षक दिवस नेपनलमा पनि विभिन्न कार्यक्तमहरु आयोजना गरी मनाइदै छ । सन् १९९४ पछि हरेक वर्ष अक्टोवर २५ तारिखका दिन शिक्षक दिवसको रुपमा मनाइदै आइकएको छ । यस दिवसको अवसरमा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न चार वटा प्रमुख अन्तर्राष्ट्रिय निकायले शिक्षकका लागि लगानी गर्न विकासका लागि लगानी गर्न विकासका साझेदार र विकासोन्मुख मुलुकहरुलाइ आग्रह गरेका द्धन् । </content>
शक्तिशाली विस्फोटमा अफगानिस्तानमा नेपालीको ज्यान गयो
							<content type="html">अफगानिस्तानमा  शान्ति र स्थिरता ल्याउन वेलायती र गोर्खा सैनिकसंगै  काम गरिरहेका वेलायती सेनामा कार्यरत एक नेपाली अफगानिस्तानमा गस्तीको क्रममा शनिवार मारिएका छन् । ती सैनिकको पहिचान खुल्न नसकिएपनि उनी रोयल गोर्खा राइफल्सको फस्ट वटालियनमा कार्यरत रहेको खुलासा भएको छ । उनी  हेल्मण्ड प्रान्तको नाहर ए सराजमा शक्तिशाली विस्फोटमा मारीएका हुन् । यसका साथै सन् २००१ वाट अफगानिस्तानमा मारीएका वेलायती सेनाको संख्या ३३९ पुगेको छ । अफगानिस्तानमा छोटो समयमा मारीने उनी छैठौ वेलायती  सैनिक हुन् । </content>
एसीसी यु १९ महिला क्रिकेटमा नेपालको विजयी शुरुवात
							<content type="html">नेपालले एसीसी यु १९ महिला क्रिकेटमा विजयी शुरुवात गरेको छ । सिंगापूरमा आजवाट शुरु प्रतियोगिताको पहिलो खेलमा डिफेन्डिङ्ग च्याम्पियन नेपालले हङ्गकङ्गलाइ ७९ रनले पराजित गरेको हो । १ सय ५० रनको लक्ष्य पछ्याएको हङ्गकङ्ग १६ ओभर ३ वलमा ४४ रन वनाएर आफनो सवै विकेट गुमाएको थियो । नेपालका लागि गीता चुडालले २ तथा सोनम खड्का , रुविना क्षेत्री र नेरी थापाले १ १ विकेट लिएका थिए । हङ्गकङ्गका पाच जना खेलाडी रन आउट भएका थिए । यसअघि टस हारेर व्याटीङ्ग गरेको नेपालले निर्धारित २५ ओभरमा ६ विकेट गुमाएर १ सय २३ रन वनाएको थियो ।</content>