Admin

image

जनयुद्ध दिवस मनाइदैं

एकीकृत नेकपा माओवादीले आज देशभर १५ औं जनयुद्ध दिवस तथा नवौं जनमुक्ति सेना स्थापना दिवस मनाइरहेको छ । १५ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आत्रmमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणा सहित थालेको जनयुद्धका त्रmममा करीव १६ हजार नेपालीको ज्यान गएको थियो । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ ।
Full story

कार्ड किन्न पर्ने

image
नेपाली टिभिका पृय ग्राहकहरुलाई हाल नेपाली टिभि इन्कृप्स्न भईसकेको छ । नेपाली टि.भि.हर्ेनका लागी -स्मार्ट) कार्ड किन्न पर्ने हुन्छ । ...
Full story
Author info
Admin