Admin
साम्प्रदायिक सद्भावको कामना
नेपालगन्जमा साम्प्रदायिक सद्भाव खलबलिने हिंसात्मक घटना भएको दिन पुस ११ गतेलाई हिसा अन्त्यको दिनका रुपमा मनाइएको छ ।
मुलुकको हितमा समाचार संप्रेषण गरौं
सुचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले राष्ट्रियता र स्वाधीनताको पक्षमा सञ्चार माध्यमहरु संवेदनशील नभएको बताउनुभएको छ । ...सहयोग माग्न प्रधानमन्त्रीलाई सुझाव
प्रधानमन्त्री माधबकुमार नेपाललाई शनिबार १७ दलका प्रतिनिधिले भेट गरी नेपालमा आर्थिक सहयोग भित्राउनको लागि विशेष पहल गर्न सुझाब दिएका छन् । ...केही माग्न हैन सम्बन्ध सुधार्न
प्रधानमन्त्री माधवकुमार नेपाल शनिबार चीन भ्रमणमा जानुभएको छ । चीन सरकारको निम्तोमा पाँच दिने भ्रमणका लागि प्रधानमन्त्री नेपाल शनिबार चाइना एअरको विमानबाट ल्हासा हुँदै बेइजिङ जानु भएको हो । ...पत्रकार टीका विष्टमाथि आफ्नो संलग्नता नरहेको माओवादीको दाबी
एकीकृत नेकपा माओवादीले रुकुमकी पत्रकार टिका बिष्टमाथि भएको आक्रमणमा आफ्नो पार्टर्ीीे संलग्न नभएको दाबी गरेको छ । ...निजी क्षेत्र कै कारण ठूला आयोजनाहरुमा ढिलाइ भइरहेको अर्थमन्त्रीको आरोप
अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालका निजी क्षेत्र कै कारण कतिपय ठूला विकास आयोजनाहरुमा अनावश्यक ढिलाइ भइरहेको आरोप लगाउनसभएको छ । ...नेपालमा पनि क्रिसमसको रमझम
प्रभु यशुको जन्मोत्सवको उपलक्ष्लयमा नेपाली इर्साईहरु शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस पर्व मनाएका छन् । जिसस क्राइस्टको जन्म भएको डिसेम्बर २५ तारिखका दिन प्रत्येक वर्षयो महोत्सव मनाइने गरिन्छ ।...माओबादीको अराजक क्रियाकलाप जारी रहेसम्म सहमतिको वातावरण बन्दैन प्रधानमन्त्री
प्रधानमन्त्री माधवकुमार नेपालले माओबादीका अराजक र कानुन विपरितका क्रियाकलाप जारि रहेसम्म मुलुकमा सहमतिको वातावरण बन्न नसक्ने बताउनु भएको छ । ...विमान खरिद प्रक्रिया अपारदर्शी
नेपाल वायुसेवा निगमले दर्ुइवटा विमान खरिदका लागि अघि बढाएको प्रक्रिया अपारदर्शी भएको अर्थ मन्त्रालयका सचिव रामेश्वर खनालले टिप्पणी गर्नुभएको छ । ...असहमतिका विषयमा मतदान हुने
संविधान सभा अर्न्तगतको सवंैधानिक समितिमा नयाँ संविधानको मस्यौदामा विद्यमान असहमतिका विषयमा शुक्रबार अपरान्ह मतदान हुने भएको छ । ...अनमिनको म्याद थप्ने मन्त्रिपरिषदको निर्ण्र्ाा
मन्त्रीपरिषद् बैठकले राष्ट्रसंघिय राजनीतिक मिसन अनमिनको म्याद ४ महिना थप गर्ने निर्ण्र्ाागरेको छ । बिहीबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकले मुलुकको शान्ति प्रकृया र संविधान लेखन जारी रहेकोले मिसनको म्याद थप गर्ने निर्ण्र्ाागरेको हो । ...दोषीमाथि कारबाही भएन
रुकुमकी महिला पत्रकार टिका बिष्टलाई आक्रमण गरेको दुइहप्ता बितिसक्दा पनि दोषीलाई कारबाही गर्न नसकेकोमा सरकारले आफनो जिम्मेवारी पुरा नगरेको पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झाले बताउनुभएको छ ।...संविधान निर्माणमा जुटन आग्रह
संविधान सभा अध्यक्ष सुवास नेम्वाङ्गले दलहरुले आपसी तिक्तता त्यागेर संविधान निर्माणमा एकजुट नभए मुलकार्य तालिका समेत परिवर्तन गर्नुपर्ने अवस्था आउनसक्ने चिन्ता व्यक्त गर्नुभएको छ । ...भारतसंग वार्ता गर्नु पर्छ : प्रचण्ड
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक सर्वोच्चतासम्बन्धी विषयमा भारतसंग निर्ण्ाायक वार्ता गर्नु पर्ने आवश्यकता औल्याउनु भएको छ ।...माओवादीमा प्रवेश
नेकपा एमालेका भातृ संगठन अखिल नेपाल किसान महासंघमा उपाध्यक्ष धर्मदत्त देवकोटा एकिकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको छ । नयाँ वानेश्वरमा जारी माओवादी आमसभामा अध्यक्ष पुष्पकमल दाहालले उहालाई पार्टर्ीी स्वागत गर्नुभएको हो । ...मिथिला राज्य जायज - भट्टर्राई
माओवादी उपाध्यक्ष बावुराम भट्टर्राईले स्वायत मिथिला राज्यको मांग जायज रहेको बताउनुभएको छ । उहाँले मिथिला यस मुलुककै सबभन्दा पुरानो संस्कृति रहेको उल्लेख गर्दै स्वायत्त मिथिला राज्यको मांग उचित र तर्क संगत रहेको बताउनसभयो । ...राजनीतिक निकासका लागि छलफल
राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा सत्तारुढ प्रमुख दर्ुइ घटक नेपाली कांग्रेस र नेकपा एमालेका शिर्षनेताहरुबीच भेटवार्ता भएको छ । ...संविधान नबने मुलुक भयावह दुर्घटनामा फस्ने
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी ६ महिना भित्र संविधान नबने मुलुक भयावह दुर्घटनामा फस्ने बताउनुभएको छ । ...विज्ञापन क्षेत्रमा जनशक्ति खांचो
नेपालमा विज्ञापन निर्माणका लागि दक्ष जनशक्ति नरहेको विज्ञापन व्यबसायसँग सम्बद्ध व्यक्तिहरुले बताएका छन । नेपालको विज्ञापन बजार ३ अर्ब भन्दा बढीको रहे पनि यस क्षेत्रमा काम गर्ने जनशक्तिमा सीप र दक्षताको अभाव रहेको आवश्यकता औंल्याइएको छ । ...बन्दको औषधि
नेपालमा गणराज्य घोषणा तथा बन्द हडताल, चक्काजाम जस्ता कार्यक्रम जारी रहंदा चिकित्सकहरुले पनि हडताल गर्ने जनाएका छन । पुस १३ गते अधिराज्यभरका चिकित्सकहरु हडतालमा जाने भएका छन । ...राज्य गम्भीर नभएको आरोप
पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको विषयमा राज्य गम्भीर नभएको आरोप पेशाकर्मी तथा नागरिक समाजका सदस्यहरुले लगाएका छन । ...निडर बन्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री भीम रावलले सशक्त रुपमा निडर र साहसिक भएर काम गर्न सुरक्षा अधिकारीलाई निर्दशन दिनुभएको छ । मन्त्री रावलले सुरक्षाकर्मीलाई सुविधा तथा सहयोग दिन सरकार तयार रहेको आश्वासन दिनुभयो । ...गणराज्य घोषणा संघीयता विरुद्ध
सदभावना पार्टीका अध्यक्ष तथा आपुर्ती मन्त्री राजेन्द्र महतोले माओवादीले एकलौटी गणराज्य घोषणा गरेर मुलुकलाई संघीयता लागू नगराउने षडयन्त्र गरिरहेको बताउनुभएको छ ।...मगरात गणराज्यको घोषणा
एकीकृत नेकपा माओवादीले विहीबार पार्ल्पाको तानसेन टुडिखेलबाट मगरात गणराज्यको घोषणा गरेको छ । माओवादीका महासचिव रामबहादुर थापाले मगरात स्वायत्त गणराज्यको घोषणा गर्नुभयो । ...३ अर्ब डलर आर्थिक सहायता
डेनमार्कको राजधानीमा कोपनहेगनमा जारी जलवायु सम्मेलनमा विकसित राष्ट्रहरुले आगामी तिन वर्षा लागि साढे ३ अर्ब डलर आर्थिक सहायता दिने घोषणा गरेका छन् । अमेरीका, अस्टे्रलिया, जापान, नर्वे र प|mान्सले वन जङ्गल बचाउनका लागि आर्थिक सहायता दिने घोषणा गरेका हुन । ...गौतमबुद्धको जन्मस्थल लुम्विनीमा १० औं राष्ट्रिय बौद्ध सम्मेलन
गौतमबुद्धको जन्मस्थल लुम्विनीमा १० औं राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । दर्ुइ दिनसम्म चल्ने सम्मेलनको बिहीबार लुम्बिनीमा भव्य समारोहकाबीच राष्ट्रपति डा. रामवरण यादवले उदघाटन गर्नुभयो । ...गोरखा सैनिकमाथि भएको विभेद अन्त्य
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइरालाले भूतपर्ूव गोरखा सैनिकमाथि भएको विभेद अन्त्यका लागि सरकारले कुटनीतिक पहल गर्ने बताउनु भएका छ ।...चीनले नेपाली सेनालाई सहयोग
चीनले नेपाली सेनालाई २ करोड ८० लाख युआन बराबरको सहयोग गर्ने भएको छ । चिनियाँ रक्षा मन्त्रालयका तर्फाट जिया जाइकोलिङको नेतृत्वमा नेपाल भ्रमणमा आएको छ सदस्यीय चिनियाँ सैनिक टोलीले बुधबार रक्षामन्त्री विद्या भण्डारी र रक्षा सचिव नवीनकुमार घिमिरेसंगको भेटमा उक्त सहयोगको जानकारी दिएको छ । ...संयुक्त राष्ट्रसंघका महासचिवका बिषेश प्रतिनिधी भेटबार्तामा
संयुक्त राष्ट्रसंघका महासचिवका बिषेश प्रतिनिधी राधिका कुमारास्वमीले बुधबार एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटबार्ता गर्नु भएको छ । ...शान्ति प्रक्रिया विथोल्न सरकार
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया विथोल्न सरकारले नै मुडभेठको स्थिती पुर्याइरहेको आरोप लगाउनुभएको छ । ...शान्ति सम्झौताविरुद्ध क्रियाकलाप गर्न जो कोहीलाई कारबाही
गृहमन्त्री भीम रावलले शान्ति सम्झौताविरुद्ध क्रियाकलाप गर्न जो कोहीलाई कारबाही गर्न सुरक्षा अधिकारीहरुलाई निर्दशन दिनुभएको छ । ...भोली तीन दलका शर्ीष्ा नेताहरुको बैठक हुने
मुख्य तीन दलका शर्ीष्ा नेताहरुले राजनीतिक गतिरोध अन्त्यको लागि साझा संकल्प प्रस्तावको मस्यौदालाई मंगलबार अन्तिम रुप दिन सहमत भएका छन् । ...जातीय र क्षेत्रीय अतिवादमा नजाउ ः राष्ट्रपति
राष्ट्रपति डा. रामवरण यादवले जातीय र क्षेत्रीय विषयका संवेदनशील मुद्दालाई एक्लै घोषणा गर्दै जाँदा समस्या झन जटिल हुने तर्फचिन्ता व्यक्त गर्नुभएको छ । एकीकृत माओवादीले ...घाइते पत्रकारको राजधानीमा उपचार
अज्ञात समूहद्वारा आत्रmमण गरिएकी रुकुमकी पत्रकार टीका विष्टलाई थप उपचारको लागि राजधानी ल्याइएको छ । समाचार लेखेकै कारण अज्ञात समूहले पत्रकार विष्टमाथि सांघातिक आत्रmमण गरेका ...शान्ति प्रत्रिmयाको पुनरावलोकन आवश्यक
प्रधानमन्त्री माधवकुमार नेपालले १२ बुँदे समझदारी देखि हालसम्मको पुरै शान्ति प्रत्रिmयाको पुनरावलोकन आवश्यक भएको बताउनुभएको छ । राजधानीमा सञ्चारकर्मीहरुसँग कुरागर्दै प्रधानमन्त्री नेपालले शान्ति प्रत्रिmयाको व्याख्या ...तापत्रmम बढेकोमा चिन्ता
विश्वभरका विशेषज्ञहरुले हालको दशकको तापत्रmम सबै भन्दा बढी रहेको बताएका छन । विशेषज्ञहरुका अनुसार तथ्यांक संकलन गरिन थालिएको १ सय ६० वर्षमा अहिले सम्मकै सबैभन्दा ...ऐतिहासिक बैठक सम्पन्न
विश्वसमुदायलाई हिमालय बचाउको सन्देश हिमालय बचाउ भन्ने नारा सहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान आकृष्ट गर्न सगरमाथा आधार सिविरमा ऐतिहासिक मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । ...Author info
Admin
