Admin

image

जनयुद्ध दिवस मनाइदैं

एकीकृत नेकपा माओवादीले आज देशभर १५ औं जनयुद्ध दिवस तथा नवौं जनमुक्ति सेना स्थापना दिवस मनाइरहेको छ । १५ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आत्रmमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्य सत्ता स्थापना गर्ने घोषणा सहित थालेको जनयुद्धका त्रmममा करीव १६ हजार नेपालीको ज्यान गएको थियो । माओवादीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउदै आएको छ ।
Full story

कार्ड किन्न पर्ने

image
नेपाली टिभिका पृय ग्राहकहरुलाई हाल नेपाली टिभि इन्कृप्स्न भईसकेको छ । नेपाली टि.भि.हर्ेनका लागी -स्मार्ट) कार्ड किन्न पर्ने हुन्छ । ...
Full story

संयन्त्र कि षडयन्त्र

image
नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले उच्चस्तरिय राजनीतिक संयन्त्र असंवैधानिक भएको दाबी गर्नुभएको छ ।...
Full story

न्याय क्षेत्रमा अन्याय नहोस्

image
न्याय क्षेत्रका सेवाग्राहीलाई छिटो छरितो न्याय दिन तथा विना ढिलाई फैसला कार्यान्वयनका लागि न्यायाधीशहरुले प्रतिबद्धता व्यक्त गरेका छन । ...
Full story

जथाभावी नबोल्न नेतालाई आग्रह

image
संविधान निर्माणलाई पर धकेल्ने अभ्रि्रायका वक्तव्य नदिन नागरिक समाजले आग्रह गरेका छन । ...
Full story

संयन्त्रबाट समस्या समाधान हुने

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माणबाट मुलुकको संकट समाधान हुने बताउनु भएको छ । ...
Full story

राजनीतिक संयन्त्रबाट मुलुकको संकट समाधान हुने प्रचण्डको विश्वास

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माणबाट मुलुकको संकट समाधान हुने बताउनु भएको छ ।...
Full story

राजनीतिक संयन्त्रप्रति ओलीको आपत्ति संयन्त्र असंवैधानिक भएको दाबी

image
नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले उच्चस्तरिय राजनीतिक संयन्त्र असंवैधानिक भएको दाबी गर्नुभएको छ । ...
Full story

माओवादीले जंगली प्रवृत्ति देखाएको प्रधानमन्त्रीको आरोप

image
प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले जंगली प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ । ...
Full story

खाना पकाउने ग्यास भयो महगो

image
नेपाल आएल निगमले खाना पकाउने ग्यासको मूल्यमा प्रति सिलिण्डर एक सय २५ रुपैयाँ बृद्धि गरेको छ । ...
Full story
Author info
Admin