Matrika Poudel

सैनिक कु असफल भएपछि माओवादी ढुंगामुढामा उत्रिएको कांग्रेसको आरोप

नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानसेनापति प्रकरणमार्फ देशमा कु गर्ने षडयन्त्र असफल भएपछि माओवादी बिक्षिप्त भएको आरोप लगाउनुभएको छ । सेनापति हटाउने माओवादीको
Full story

माओवादीले हतियार देखाएर तर्साउन खोजेको सञ्चारमन्त्रीको आरोप

image
नेपाल सरकारका प्रवक्ता एबं सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले माओवादीले हतियारको आडमा शान्ति प्रक्रिया बिथोल्न खोजेको आरोप लगाउनुभएको छ । अन्तर्राष्ट्रिय शान्ति दिवस २०६६ को ...
Full story

सहमतिमा कांग्रेस बाधक बनेको माओवादीको ठहर

एकीकृत नेकपा माओवादीले पहिलो चरणको दुइ महिने शान्तिर्ण आन्दोलन सफल भएको निष्कर्षनिकालेको छ । माओवादी केन्द्रीय कार्यालयको सोमवार बसेको विस्तारित बैठकले पहिलो चरणको आन्दोलनमा जनताको व्यापक र्समर्थन पाइएको दावी समेत गरेको छ । ...
Full story

माधव नेपाललाई बाराक ओबामाको विशेष निम्तो

image
प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्रसंघको ६४ औं महासभामा भाग लिन जाने क्रममा सोमवार कतारको दोहाबाट न्यूयोर्कतर्फप्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री नेपाल आइतवार राती कतार एयरवेजको बिमानबाट दोहा प्रस्थान गर्नुभएको थियो । ...
Full story

मुस्लिमहरु इदुल फित्र मनाउदैः नेपालमा सार्वजनिक विदा

मुस्लिम धर्माबलम्बीहरुको महान पर्व इदुल फित्र आज नेपाली इस्लाम धर्माबलम्बीहरुले पनि भव्यतासाथ मनाइरहेका छन् । पैगम्बर मोहम्मदले अल्लाहको प्रचार थाल्नुभएको यस महिनालाई विश्वका मुस्लिमहरुले कर्ुवान ...
Full story

माओवादीले जगाएको मसानलाइ बिसाउन गाह्रो भोः केपी ओली

image
नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीले विगतमा माओवादीले जगाएको मसानलाई अहिले बसाउन गाह्रो भएको बताउनुभएको छ । नेपालमा भइरहेको जात, क्षेत्र, धर्म र ...
Full story

पत्रकार ऋषि धमला चोखिए

image
सरकारले द्धन्द्धपिडित्का लागि क्षतिपुर्ती निर्धारण गर्न शान्ति मन्त्री रकम चेमजोङको संयोजगत्वमा ६ सदस्यीय अध्ययन समिती गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले द्धन्द्धका समयमा ...
Full story

नेपाली सेना नागरिक सर्बोच्चताको पक्षमा

image
प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली सेनाले संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा निर्वाह गरेको भूमिका विश्वमै अतुलनीय रहेको बताउनुभएको छ । नेपाली सेनाले विश्वमा शान्ति स्थापनाका लागि गरेको योगदानले सबै नेपालीको शीर ठाडो बनाएको प्रधानमन्त्रीको भनाइ छ ।...
Full story

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपाल अमेरिका प्रस्थान,

image
प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्रसंघको ६४ औं महासभालाई सम्बोधन गर्नका लागि आइतवार राती न्यूयोर्कतर्फप्रस्थान गर्नुभएको छ । २३ सदस्यीय सरकारी टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री नेपाल त्यसतर्फ जानुभयो ।...
Full story

दशैंपछि निर्णायक जनव्रि्रोह हुने माओवादी उपाध्यक्ष बाबुराम भट्टराइको दावी, विद्रोहलाइ राष्ट्रसंघले पनि साथ दिने प्रचण्डको दावी

माओवादी उपाध्यक्ष तथा वरिष्ठ नेता डाक्टर बाबुराम भट्टर्राईले माओवादी अन्तिम निर्ण्ाायक व्रि्रोहको तयारीमा रहेकोले बलिदान दिनका निम्ती तयार हुन सबै पार्टर्ीीार्यकर्तालाई आग्रह गर्नु भएको छ ...
Full story

अरबी घरमालिकको दुर्व्यवहार र शारिरीक शोषण खप्न नसकेर २ नेपाली चेली कतारस्थित नेपाली दूतावासको शरणमा

image
नेपाल सरकारको निषेधका बाबजुद घरायसी कामदारकारुपमा कतार पुगेका २ नेपाली महिला दुतावासको पहलमा नेपाल र्फकँदैछन् । काम गर्दै आएको अरवीको घरबाट भागेर दुतावासको शरणमा आएका उनीहरुलाई घर फर्काउन लागिएको कतारस्थित नेपाली पत्रकार दिपक पौडेलले जनाएका छन् ।...
Full story

माओवादीको श्राप र धम्कीले आफू बिचलित नहुने प्रधानमन्त्री नेपालको भनाइ

 प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीले जतिसुकै सरापे पनि र धम्की दिए पनि आफू बिचलित नहुने बताउनुभएको छ ।  नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ र २ ...
Full story

बडादशैंको नवरात्री शुरुः घर घरमा घटस्थापना गरि जमरा राखियो

आश्वीन शुक्ल प्रतिपदादेखि पूणिर्मासम्म मनाइने बडादशैंको पहिलो दिन शनिवार दशैंघर र पूजा कोठामा बिधिवत घटनास्थापना गरिएको छ । दियो कलश र गणेशको पूजासहित माटोको घडामा ...
Full story

दशैंपछि निर्णायक आन्दोलन गर्ने प्रचण्डको चेतावनी, शक्तिखोर शिविरमा लडाकुलाइ गोप्य प्रशिक्षण

image
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं तिहारपछि निर्ण्ाायक आन्दोलन हुने बताउनुभएको छ । चितवनको नारायणगढमा शुक्रवार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेसम्मको आन्दोलन माओवादीको तयारीमात्र हो भन्नुभयो । उहाँले निर्ण्ाायक आन्दोलनको शुरुवात पनि अब चितवनबाटै हुने दावी समेत सो अवसरमा गर्नुभयो ।...
Full story

प्रधानमन्त्री नेपाल र सभापति कोइरालाबीच वार्ता

प्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाबीच माओवादीका मागलाई सम्बोधन गर्ने सम्बन्धमा शुक्रवार गम्भिर छलफल भएको छ । कोइराला निवास महाराजगन्जमा भएको भेटमा माओवादीलाई ...
Full story

तीन दल साझा सहमति खोज्न सहमत

सत्ता पक्ष र विपक्षबीच आरोप प्रत्यारोप चलिरहेका बेला प्रमुख तीन दलकाल नेताहरु सहमतिको खोजीमा जुटेका छन् । एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका ...
Full story